Comments Add Comment

चित्लाङ

List Grid
चित्लाङको शिवालय मन्दिरबाट मूर्ति चोरी

६ माघ, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पाँचवटा मूर्ति चोरी भएको छ । तीन गजुर भएको शिवालय मन्दिरबाट चार वटा र सिरानपौवामा रहेको ढुङ्गेधाराबाट एउटा गरी पाँचवटा मूर्ति चोरी भएको हो । पुस २८ गते राति पाँचवटै मुर्ति चोरी भएका हुन् । शिवालय मन्दिर चित्लाङस्थित प्रहरी चौकी छेउमै अवस्थित छ । शिवालय थानबाट ढुँगाबाट […]

लकडाउन उल्लंघन भएपछि चित्लाङमा सडक अवरुद्ध

२३ चैत, वीरगञ्ज । लकडाउनमा पनि मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा मानिसहरुको आवतजावत् नरोकिएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । कोरोनाको जोखिम न्यूनीकरणका लागि लकडाउन कार्यान्वयन गर्न स्थानीयले थानकोट-चित्लाङ सडकखण्ड (गणेशमान सिंह मार्ग)मा सवारी साधनलाई अवरुद्ध गरेका हुन् । पर्यटकीय क्षेत्र चित्लाङमा लकडाउन उल्लंघन गरी बाहिरबाट आउने क्रम जारी भएपछि माथिल्लो पौवास्थित प्रहरी चौकीमा सरोकारवालाको बैठकसमेत […]