Comments Add Comment

छिन्नमस्ता

List Grid
७०० वर्षको इतिहास बोकेको छिन्नमस्ताको अन्तरकुन्तर

छिन्नमस्ता सखडेश्वरी भगवती विषयक समाचार वा लेखको नियमित प्रकाशन सामान्य विषय हो । किनभने यस मन्दिरको समाचार वा लेखको प्रकाशन प्रायः भइरहेकै हुन्छ । तर हालै (२०७८ साल साउन १७ गते) को आभूषण चोरी घटनाले भने मास र मिडियामा धेरै ठूलो चर्चा पाएको देखियो । माताको आभूषण चोरीप्रतिको चासो र गाम्भीर्यले सबैलाई राम्रै गरी झक्झकायो […]

चोरी भएको छिन्नमस्ता देवीको मुकुट भेटियो

१८ साउन, सप्तरी । मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । उनका अनुसार मुकुट बोकेका […]

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

१८ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ […]