Comments Add Comment

छोरा

List Grid
मौन आमा र निर्दाेष छोराहरू !

महिला हिंसा न्यूनीकरणका लागि आयोजित एक गोष्ठीमा वरिष्ठ पत्रकार बविता बस्नेतले भनेको सम्झन्छु- एउटा लोग्नेले सधैं श्रीमती कुट्नेरहेछ । न आमाले लोग्नेको कुटाइको प्रतिवाद गर्दिरहिछन् न त उसले जन्माएको छोराले नै रोक्दोरहेछ । उसले जन्मिएदेखि त्यही देखिरहृयो । बाबुले कुट्ने, आमा चुपचाप सहने । जन्मिएदेखि देखिरहेको कुरो छोरालाई सामान्य लाग्यो । तर, जब नाति बुझ्ने […]

जब छोरा हुन्छन् पराई

हामीकहाँ प्रचलित उखान छ, ‘ढिलो होस्, छोरा होस् ।’ यसले छोराप्रतिको आशक्तिलाई देखाउँछ । अंश र बंश धान्नका लागि छोरा नै चाहिन्छ भन्ने मनोविज्ञानबाट गुज्रिरहेका समाजमा त्यही छोरो अहिले अनुत्तरदायी लाग्न थालेका छन् । नपत्याए, बुद्धाश्रमको फन्को लगाउनुहोस् वा कुनै पाटी पौवा नियाल्नुहोस् । थुप्रै पिता छोराबाटै तिरस्कृत भएका छन् । अपहेलित भएका छन् । […]

अनौठो ठाउँ, जहाँ छोरी जन्मिसकेपछि आफै छोरा बन्दछन्

शायद तपाइँलाई यो कुरा सुन्दा आश्चर्य लाग्नेमात्र होइन पत्यार नै नलाग्न सक्छ । यो दुनियामा एउटा यस्ता गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसे आफ छोरा बन्दछन् । डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हेा जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका भएपछि छोरा बन्दछन् । यो […]

छोराको कुटाइबाट ८० वर्षे बुबाको निधन

१५ वैशाख, भोजपुर । भोजपुरको बोया गाविसमा घरायसी विवाद हुँदा एक व्यक्तिले आफ्ना ८० वर्षका पितालाई कुटपिट गरेका छन् । छोराले पिटेको तीन दिनपछि वृद्धको निधन भएको छ । घरायसी विवाद परेपछि बोया-५ निवासी प्रल्हाद खत्रीले सोमबार आफ्ना ८० वर्षे बुवालाई कुटेका थिए । छोराको कुटाइबाट ८० वर्षीय गणेशबहादुर खत्री घाइते बनेका थिए । उनलाई […]