Comments Add Comment

जयपृथ्वी राजमार्ग

List Grid
पहिरोले जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध

४ भदौ, धनगढी । पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । पहिरोले बैतडी र बझाङमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाटन नगरपालिका–८ खोड्पे नजिकै र पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । यस्तै बझाङको दुर्गाथली गाउँपालिका–२ झनाना नजिकै आएको पहिरोले राजमार्ग अवरुद्ध भएको […]

पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग

२१ साउन, बैतडी । सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । उनले भने, ‘पर्खाल निर्माण सम्पन्न […]