Comments Add Comment

तम्घास

List Grid
तम्घासका व्यवसायीले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने

६ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा रहेका व्यवसायीहरुले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । अब निषेधाज्ञा खुकुलो बनेर पसल व्यवसाय सञ्चालन गर्ने निर्णय भए एन्टिजेन नेगेटिभ आएकाले मात्रै पाउने गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । तम्घास बजारमा रहेका सम्पूर्ण व्यवसायका मुख्य एक व्यक्तिले एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरिएको संघले बताएको छ । […]

नौ महिनापछि खुल्यो तम्घासको हाटबजार

१२ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा ९ महिनापछि हाटबजार सञ्चालनमा आएको छ । गत वर्षको चैतबाट कोरोना महामारीले गर्दा बन्द रहेको हाटबजार नौ महिनापछि खुलेको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषिजन्य वस्तुहरुमा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न हाटबजार सञ्चालन गरेको थियो । तर, सञ्चालन भएको केही महिनापछि कोरोना महामारीले गर्दा बन्द थियो । जिल्ला सदरमुकाम […]