Comments Add Comment

थारु

List Grid
थारु समुदाय अखारी पर्व मनाउँदै

९ साउन, काठमाडौं । तराईका आदिवासी थारु समुदायले शनिबार अखारी पर्व मनाएका छन् ।  असारको पहिलो दिन अर्थात १ गते थारु समुदायले प्रकृतिको पूजा गरी ‘अखारी पर्व’ मनाउदै आए पनि यसवर्ष मलमासका कारण यो पर्व साउनमा पर्न गएको हो । आजको दिन थारु समुदायले आफ्नो घरको देउता घरमा केराको पातमा खीर र दूध चढाउने गर्छन् […]

काठमाडौंमा माघीको खुशियाली (फोटो फिचर)

१ माघ, काठमाडौं । थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले यहीँ आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् । काठमाडौंको अनामनगरमा पनि थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ । विगतमा टुँडिखेलको फराकिलो ठाउँमा भेला भएर माघी पर्व मनाउने गरिए पनि […]