Comments Add Comment

दक्षिण एसियाली खेलकुद

List Grid
हिमालको काखमा अभ्यास गर्दै नेपाली फुटबलर

१५ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पोखरा रंगशाला ‘मुस्किल’ले तयार भएको छ । केहीदिन अघिमात्रै बिच्छ्याइएको दूबो आधा उम्रेको छ आधा उम्रिन बाँकी छ । प्यारापिट लगायतका काम शनिबार सकिएको छ । मैदानबाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । कामदार आफ्नो काम निरन्तर गरिरहेका छन् । यही मैदानमा […]

भद्रगोल छ, तैपनि पोखरामा साग हुन्छ

१२ मंसिर, काठमाडौं । पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क पारिएको छ । गेटको दुवै पिल्लरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भकुण्डो हान्दै गरेको तस्वीरसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को बोर्ड राखिएको छ । विदेशी खेलाडी तथा प्रतिनिधिहरुको स्वागतका लागि पोखरा सिंगार्ने काम भइरहेको छ । यो सबै हेर्दा जो कोहीलाई लाग्छ, पोखरामा सागको […]

अब दक्षिण एसियाली खेलकुदमा क्रिकेट खेल पनि खेलाइने

६ साउन, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा क्रिकेट र प्याराग्लाइडिङ प्रतियोगिता पनि समावेश गरिएको छ । दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार बसेको बैठकले १३ औं दक्षिण एशियाली खेलकुदमा खेलाइने खेलहरुको संख्या २७ वटा पुर्‍याएको छ । यसअघि १२ औं सागमा २३ खेलमा प्रतिस्पर्धा भए पनि कराते र गल्फ समावेश गरेर २५ […]

सागमा क्रिकेट खेल पनि समावेश, यु-२३ टोलीले भाग लिने