Comments Add Comment

दधिराम न्यौपाने

List Grid
लुम्बिनीका तत्कालीन प्रदेश सांसदको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

१७ साउन, काठमाडौं । सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले निष्कासन गरेपछि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका थिए । आफूहरुले दल त्याग नगरेको भन्दै उनीहरुले नेकपा माओवादी केन्द्र, निर्वाचन आयोग, लुम्बिनी प्रदेशसभा […]

माओवादी केन्द्रका प्रदेश सांसद न्यौपाने र पन्थी पदमुक्त

२४ चैत, बुटवल । माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका […]