Comments Add Comment

देवदह नगरपालिका

List Grid
देवदहमा बैंक कर्मचारीमा कोरोना संक्रमण

२० साउन, बुटवल । रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । बैंककी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैँकको शाखा कार्यालय बन्द गरी कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको देवदह नगरपालिकाका […]

रुपन्देहीको शरन खोलामा पक्की पुल : पञ्चायतकालदेखिको नारा, अझै भएन पूरा

१९ साउन, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको शरनटाँडी गाउँका बासिन्दा खोलामा पक्की पुल नबन्दा वर्षौंदेखि वर्षायाममा समस्या झेल्न वाध्य छन् । देवदह–६ को शरनटाँडी गाउँ पुग्ने बाटोमा पर्ने शरन खोलामा पक्की पुल नहुँदा वर्षायाममा आवतजावत नै ठप्प हुने गरेको छ । वर्षा याम शुरु भएसँगै उक्त खोला हुँदै सवारी साधनहरु चल्न नसक्दा गाउँबाट विरामी हुँदा […]

देवदहमा नगरपालिकाले ठेकदारको भुक्तानी रोक्यो

५ साउन, बुटवल । देवदह नगरपालिकाले सम्झौताअनुसारको काम नगरेको भन्दै एक ठेकदारको भुक्तानी रोकेको छ । देवदह-५ पानबारीको शहीद नरबहादुर नेपाली खेल मैदानमा माटो र बालुवा ‘फिलिङ’ गर्ने ठेक्कामा करिब १० लाख रुपैयाँको मात्रै गरेर ५० लाख भुक्तानी लिन खोजेको भन्दै नगरपालिकाले भुक्तानी रोकेको हो । नगरप्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाको बोर्ड बैठकले भुक्तानी रोक्ने […]