Comments Add Comment

नेकपा बैठक

List Grid
नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते

१ पुस, काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन […]

नेकपा स्थायी कमिटी अझै सुरु भएन, प्रधानमन्त्री नआउने

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठकमा नआउने बताएका छन् । स्थायी कमिटीको बैठक अगाडि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्री ओलीले बैठकको एजेण्डाबारे चासो राखेका थिए । प्रचण्डले पार्टीमा आएका प्रस्तावहरुमाथि छलफल गर्ने बताएपछि ओलीले नआउने […]

नेकपा बैठक : के अध्यादेश फिर्ता हुन्छ ?

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई […]

नेकपा बैठकमा अध्यक्ष ओली अनुपस्थित, स्थायी कमिटी बैठक पनि सर्‍यो

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार बैठकले पार्टीमा देखा परेको संकट र […]

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए […]

नेकपा बैठकमा बामदेवको माग : मलाई कारबाही गरेर गल्ती गरेको स्वीकार गरियोस्

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग गरेका छन् ।यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर पार्टी भन्नुपर्ने उनको माग छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली सन्धि गर्ने क्रममा आफूहरुले महाकाली नदीको मुहान लिम्पियाधुरा […]

नेकपाको बैठकमा प्रधानमन्त्रीले गायत्री मन्त्र सुनाएपछि…

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रहमा जान सकिने भन्दै हिन्दुधर्मप्रति मोह प्रकट गरेपछि डा. कोइरालाको भनाइले मिडियामा चर्चा पाएको छ । तर, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई हिन्दु सभ्यताबारे मन्तव्य दिएको विषयचाहिँ चर्चामा आएको छैन । नेकपाका अध्यक्ष प्रचण्ड अमेरिका उड्ने […]

नेकपा बैठकमा विष्णु रिमालले भने-आत्मनिन्दक हुन आवश्यक छैन

५ पुस, काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् । केही दिनदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका छन् तर, बिहीबार बैठकमा प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका स्थायी कमिटी सदस्य रिमालले नेतृत्वको बचाउ गरे । ‘हनुमानलाई आफ्नो शक्ति थाहा हुँदैन’ […]

नेकपा बैठकमा मागः प्रधानमन्त्री ओली र नेता नेपालले आत्मालोचना गर्नुपर्छ

४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकारी संलग्नतामाथि नेताहरुले प्रश्न उठाएका छन् । उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् । युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा गरेको सम्मेलनमा वरिष्ठ नेता नेपालले अध्यक्षता गरेका थिए भने विदेशी […]