Comments Add Comment

पुरुषोत्तम ओझा

List Grid
संघीयताले सिर्जना गरेका अनुत्पादक पदहरु

गण्डकी प्रदेशका एकजना सांसद पार्टीबाट निष्काशनमा परे । सांसद पद गुमेपछि अब के गर्नुहुन्छ भनेर सोध्दा ‘गाउँमा गएर खेतीपाती गर्छु’ भने । यो सुन्दा सारै खुशी लागेको थियो । तर, अर्को दिन भने तिनै ‘आफ्नो सांसद पद जोगाइपाऊँ’ भन्दै सर्वोच्च अदालतमा निवेदन हाल्न पुगे । सर्वोच्च अदालतले तिनको पुकार सुनेर तत्काल पद जोगाइदिने आदेश दियो […]

उद्योगमा वैदेशिक लगानी : अन्तर्यमा छिपेको धमिलो कहानी

मुलुकको आर्थिक विकासको लक्ष हासिल गर्न आवश्यक पर्ने एउटा प्रमुख पाटो लगानी हो। लगानीका विभिन्न माध्यम हुन्छन्।अर्थतन्त्रमा हुने वचत, आन्तरिक तथा वैदेशिक ऋण, वैदेशिक अनुदान, प्रत्यक्ष वैदेशिक लगानी तथा पोर्टफोलियो लगानी, अर्थतन्त्रलाई उकास्न श्रोत जुटाउने माध्यमहरु हुन्। नेपालले सन् २०२१ मा कम विकसित मुलुकको अवस्थाबाट माथि उक्लने र सन् २०३० मा दिगो विकासको लक्ष हासिल […]