Comments Add Comment

प्रहरी जवान

List Grid
प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ

२३ फागुन, कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा […]

प्रहरी जवान रामबहादुरको शव पनि मोहना नदीमै भेटियो

४ कात्तिक, काठटमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । प्रहरी  बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा मोहना नदीमै जवान साउदको शव भेटिएको हो । शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए […]

पेस्तोलसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत फेला

३० वैशाख, सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तले मंगलबार  बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दुरीमा फेला […]

फायरिङ सिकाउने क्रममा गोली लागेर प्रहरी जवान घाइते

१८ मंसिर, मोरङ । तालिम दिने क्रममा गोली लागेर एकजना  प्रहरी  जवान घाइते भएका छन् । फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् । प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको हत्केलामा […]

भगौडा प्रहरीको ठाउँमा भर्ती गराइदिने भन्दै साढे २ लाख असुली !

३१ भदौ, काठमाडौं । प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन् । लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए । प्रहरी जवान पदमा […]

प्रहरी जवानले गरे खोलामा बगेका ६ वर्षीय बालकको उद्दार

२२ असार, काठमाडौं । मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा रहेको खदम खोलामा बगेका एक बालकलाई नेपाल प्रहरीका दुई जवानले उद्दार गरेका छन् । बिहीबार साँझ स्थानीय अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाललाई खोलाले बगाउँदै गरेको वेला प्रहरी जवान विनय यादव र सुरेश थामीले उनको उद्दार गरेका हुन् । घटनाको खबर पाएलगत्तै इलाका […]

प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान

नेपाल प्रहरीले मुस्कानसहित सेवा दिने भनी प्रचार र तालिम थालेको धेरै भयो । यो अभियानले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान नखिचेको होइन । र, प्रहरीलाई मित्रवत् बनाउन ६ सय मुस्कान प्रशिक्षक पनि खटाइयो । ‘मुस्कानसहितको सेवा’ अभियान नै थालियो । प्रहरी नागरिक मैत्री बन्न खोज्नु राम्रो हो । तर, तालिमले मात्रै ओठमा मुस्कान छाउँछ भन्नु […]