Comments Add Comment

प्राथमिक उपचार

List Grid
प्राथमिक उपचार : जब अचानक दुर्घटना हुन्छ

दुर्घटना वा अचानक शारीरिक समस्या जुनसुकै बेला सामना गर्नुपर्ने हुन्छ । त्यसैले यसबारे हामी पूर्व तयारी अवस्थामा रहनुपर्छ । खासगरी मानसिक रुपले । जस्तो कि, कुनै दुर्घटना भयो । गंभिर घाइते देखियो भने तत्काले के गर्ने ? कोहि हिँड्दा हिँड्दै अचानक लड्न पुग्यो भने के गर्ने ? कसलाई सर्पले टोक्यो भने तत्काल के गर्ने ? […]

जब अचानक कुनै समस्या हुन्छ, यसरी गर्ने प्राथमिक उपचार

मानौं तपाईंको बच्चाले अचानक वान्ता गर्न थाल्यो, के गर्नुहुन्छ । परिवारको कुनै सदस्य अचानक लडेर बेहोस भयो, के गर्नुहुन्छ ? यस्ता समस्याहरु कुनैपनि बेला आउन सक्छ । जब समस्या आउँछ, हामी केही गर्नै सोच्दैनौं । अत्तालिन्छौं । हतास हुन्छौं । यसले अरु समस्या निम्त्यिाउँछ । त्यसैले जब घरमा कसैलाई अचानक समस्या देखापर्छ, प्राथमिक उपचार गर्नुपर्छ […]

वीरगञ्जमा विद्यार्थीलाई निःशुल्क प्राथमिक उपचार तालिम

२२ पुस, वीरगञ्ज । निःशुल्क प्राथमिक उपचार तालिम अभियान अन्तर्गत वीरगञ्जमा मंगलबार तालिम सञ्चालन गरिएको छ । वीरगञ्ज पानीट्याङ्कीस्थित वीरगञ्ज पब्लिक कलेजमा तालिमको आयोजना गरिएको संयोजनकर्ता शिवनाथ यादवले जानकारी दिए । ‘मानव जीवनमा विभिन्न दुर्घटना, विपत्ति र रोगहरु आइलाग्छ, त्यसबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु पर्ने हुन सक्छ । त्यस्तो अवस्थामा […]