Comments Add Comment

फाइबर

List Grid
पेटलाई कसरी स्वस्थ र बलियो राख्ने ?

हामी जस्तो खान्छौं, त्यस्तै बन्छौं । किनभने हामीले खाएको खानेकुराबाट नै हाम्रो शरीरका कोषहरु निर्माण हुने हो । खानेकुरा खाइसकेपछि हाम्रो पाचन यन्त्रले कसरी काम गर्छ ? पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहाँ दाँतले भोजनलाई पिसेर ¥यालमा रहेका इन्जाइम्सले यसलाई टुक्र्याउन सुरु गर्छ । पाचनतन्त्रले खानेकुरालाई सानो सानो टुक्रामा, जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा […]

फाइबरयुक्त खानाले तनाव कम गर्छ ?

तनाव कम गर्न छ भने धेरै भन्दा धेरै फाइबरयुक्त खानेकुरा जस्तै दाल, साबुत अनाज, ओट्स, फलफूल, ड्राइफ्रुट्स, दूग्धजन्य पदार्थ, हरियो सागसब्जीहरुको सेवन गर्नुपर्छ । यो कुरा एक अध्ययनबाट पत्ता लागेको हो । शोधकर्ताहरुका अनुसार प्रचुर मात्रामा फाइबरयुक्त खानेकुराले मानिसको तनावको स्तर कम हुन्छ । तनावको कारणले पेटमा कैयौं प्रमुख परिवर्तन आँउछन् र यसले दिमागमा पनि […]

शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक छ फाइबर

स्वस्थ आहारका साथ वजन कम गर्नुका साथै मुटु रोग, मधुमेह लगायतको प्रयोगबाट समस्या समाधान हुने गर्छ । शरीरलाई सन्तुलित आहार दिनको लागि यो आवश्यक छ कि जे पनि खाइएको छ त्यसलाई नियन्त्रित तरिकाले खानुपर्छ । यस्ता खानाहरूमा सकारात्मक प्रभाव पार्ने मात्रामा मात्रै खाना खानुपर्छ । यस समस्याबाट बच्नको लागि, हामी तपाईंलाई केही खाद्य पदार्थहरूको बारेमा […]

किन लाग्छ बारम्बार भोक

भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन । तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको […]

सन्तुलित भोजन : कुन खानेकुरामा कस्तो पोषक तत्व ?

सामान्यतः खानपान र त्यसको पोषक तत्वबारे जानकारी भएमा सन्तुलित खाना तयार गर्न सकिन्छ । हामले एकैथरी खानेकुरा बढी खाएमा विकार बन्छ । किनभने शरीरका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । अतः धेरैजसो पोषक तत्व हामीले खानेकुराबाट प्राप्त गर्छौं । हाम्रो शरीरलाई भिटामिन, खनिज र फाइटोकेमिकल्स जस्ता केहि पोषक तत्वको आवश्यक हुन्छ, जसले अंग र […]

बारम्बार भोक : कारण अरुपनि हुनसक्छ

भरपेट खाना खाएको धेरै समय भएको छैन । पेटमा खाना पच्न पाएकै छैन । फेरी के खाउँ, के खाउँ भइरहन्छ । खानेकुरा सम्झनसाथ मनमा मुखमा पानी आउँछ । भोक लागे झै हुन्छ । किन होला ? सामान्य अवस्थमा एक पटक खाना खाइसकेपछि लामो समय हामीलाई भोक लाग्दैन । खानेकुराको तलतल पनि लाग्दैन । तर, क्षण–क्षणमा […]