Comments Add Comment

बलात्कार घटना

List Grid
बलात्कारीलाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

१५ फागुन, कोहलपुर । बलात्कारमा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाहीको माग गर्दै शनिबार बाँकेको कोहलपुरमा प्रदर्शन भएको छ । नेपालगञ्जकी एक किशोरीमाथि भएको बलात्कारमा संलग्नलाई लामो समयसम्म पनि पक्राउ गर्न प्रशासन असफल भएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समितिले कोहलपुरमा प्रदर्शन गरेको हो । दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने उक्त संगठनकी कोहलपुर […]

बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ  

२५ मंसिर, विराटनगर । मोरङको धनपालनाथ गाउँपालिकामा बलात्कारको घटना मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका– ५ कि २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना ५ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । तर मिलापत्र गराउन मुख्य भूमिका खेलेका जनप्रतिनिधिलाई भने प्रहरीले पक्राउ गरेको छैन । […]