Comments Add Comment

बाइक

List Grid
चार महिनामा ८२ हजार बाइक–स्कुटर आयात

२१ मंसिर, काठमाडौं । अहिले धेरैजसो व्यापार व्यवसाय कोभिड–१९को महामारीबाट प्रभावित छन् । कोभिडकाबीच मन्दीको ठूलो मार नखेपेका केही व्यवसाय पनि छन् । लकडाउन खुलेलगत्तै चम्किएको त्यस्ता व्यवसायमध्ये एक हो– दुईपांग्रे सवारीसाधन (बाइक/स्कुटर)को ब्यापार । भन्सार विभागको अनुसार, साउनदेखि कात्तिकसम्म ८१ हजार ९९४ वटा मोटरसाइकल र स्कुटर नेपाल भित्रिएका छन् । असारमा लकडाउन खुल्दा पनि […]

श्रीमान-श्रीमती एउटै मोटरसाइकल चढ्न नपाउने कस्तो नियम ?

३० जेठ, काठमाडौं । ११ चैतदेखि जारी लकडाउनलाई सरकारले २९ जेठबाट केही खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाउने नीतिअनुसार मोटरसाइकलमा दुईजना चढ्न नदिने निर्देशन ट्राफिक प्रहरीले पाएको छ । यो नीति कार्यान्वयन गर्ने क्रममा मोटरसाइकल चालक र यात्रुमात्र होइन, ट्राफिक प्रहरी समेत ‘पीडित’ बनेका छन् । शुक्रबार बिहानै काममा खटिएका ट्राफिकलगायतका प्रहरीहरूले यही नियमका […]

जगदम्बा मोटर्सद्धारा टिभीएका पाँच बाइक सार्वजनिक

२९ असार, काठमाडौं । शंकर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्सले टिभीएसका पाँच नयाँ बाइक तथा स्कुटर सार्वजनिक गरेको छ । राजधानीमा आयोजित वार्षिक वितरण सम्मेलनमा नयाँ बाइक सार्वजनिक गरेको हो । ‘टुगेदर वी ग्रो स्ट्रङ्गर’ नारासहित २०१६/०१७ को वार्षिक वितरण सम्मेलन गोकर्ण रिसोर्टमा सम्पन्न भएको हो । सो अवसरमा कम्पनीले सहभागीहरुलाई अभिप्रेरक तालिम प्रदान गरेको थियो […]

अमेरिकन युएम बाइकको शो-रुम बनेपामा

२१ जेठ, काठमाडौं । आइएमई अटोमोेटिभसले बनेपा बजारमा यूएम बाइकको शो-रुम सञ्चालनमा ल्याएको छ । रोशन अटोमोबाइल्समार्फत अमेरिकन प्रविधीको युएम बाइक बिक्री तथा बिक्रीपछिको सेवा दिने कम्पनीले जनाएको छ । उद्योग बाणिज्य महासंघ काभ्रेका अध्यक्ष सुरकृष्ण बैद्य, सांसद कन्चनचन्द्र वादे र आइएमई अटोमोटिभसका सञ्चालक सन्दिप अग्रवालले शो-रुमको संयुक्त उद्घाटन गरे । यसअघि कम्पनीले काठमाडौंको नाँचघरमा […]