राज्य व्यवस्था समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्योः सांसद घिमिरे
२०८२ असार १८ गते १४:२९ अगाडि
नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् ।