Comments Add Comment

मोटरसाइकल चालक

List Grid
मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४ चैत, काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन । मिनी ट्रकको ठक्कर दिएपछि गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मंगलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको […]

धोबी खोला पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

१२ पुस, काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो […]

कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२० कात्तिक, कैलाली । कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१ घोडाघोडी ताल नजिक से१च ५०८४ नम्बरको ट्याक्टरले से५प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । […]