Comments Add Comment

म्याच फिक्सिङ

List Grid
सर्वोच्चले भन्यो : म्याच फिक्सिङ नै भए पनि राज्यविरुद्धको अपराध होइन

२२ भदौ काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोप लागेका खेलाडीलाई सफाइ दिँदा उनीहरुलाई लगाएको अभियोग नै गलत भएको बताएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा म्याच फिक्सिङको विषय राज्यविरुद्धको अपराध भन्न नमिल्ने उल्लेख गरेको छ । विदेशमा भएको खेलमा नेपाली फुटबल […]

‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

२ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । नेपालको अन्तर्राष्ट्रिय खेलहरु जानीजानी  रकम लिएर हारेको आरोपमा असोज २०७२ मा तत्कालीन कप्तान थापासँगै सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी पक्राउ परेका थिए । उनीहरुसँगै फिजियो डेविज थापाविरुद्ध विशेष अदालतमा […]

सफाइ पाएपछि सागर थापाको प्रश्न : हाम्रो मूल्याङ्कन कसले गर्ने ?

२ असार, काठमाडौं । म्याच फिक्सिङ आरोपमा सर्वोच्च अदालतबाट सफाइ पाएका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापाले ढिलै  भए पनि सत्यको जित भएको प्रतिक्रिया दिएका छन् । सँगसँगै उनले न्यायको सिलसिलामा बितेको समय, आफूहरूले विगतमा गरेको मेहनत र परिश्रमको कसले मूल्या‌ङ्कन गरिदिने भनी प्रश्न पनि गरेका छन् । म्याच फिक्सिङको आरोपमा सागर थापासहित ४ खेलाडी, […]

ढिलै भए पनि न्याय पायौं, प्रतिबन्ध हटाउन एन्फाले पहल गरोस्

२ असार काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङ मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार सागरसहित रितेश थापा, विकास सिंह क्षेत्री, सन्दीप राई, पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेविज थापालाई सफाइ दिएको हो । २०७२ मा उनीहरु विरुद्ध म्याच फिक्सिङको मुद्दा लागेको थियो । करिब […]

म्याच फिक्सिङ मुद्दामा सागर थापासहित सबै खेलाडीले पाए सफाइ

२ असार,काठमाडौं । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । २०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा […]

तेल चोरी प्रकरणः निगमले म्याच फिक्सिङ गर्‍यो !

२५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको छैन । आयल निगमका लागि इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तेल बीच बाटोमै चोरी हुने गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष […]

नेपाल आयल निगमले म्याच फिक्सिङ गर्‍यो !

२५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको छैन । आयल निगमका लागि इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तेल बीच बाटोमै चोरी हुने गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष […]

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ

२४ जेठ, काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो । राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र […]

फिक्सिङको आरोपले घेरिएको तीन वर्ष

२४ जेठ, काठमाडौं । ‘गएको तीन वर्षमा कोहीसँग त्यस्तो केही कुरा नै भएन । धेरै यता उता नै गइनँ । कतै जाउँ भने पनि कसैले केही भनिदेला भन्ने डर हुने । यसैले घरमै बसिरहन्थेँ ।’ म्याच फिक्सिङको अभियोगबाट सफाइ पाएपछि फुटबलर विकास सिंह क्षत्रीले आधा खुसी आधा बेखुसीको भाव व्यक्त गरे । उनले तीन वर्ष […]

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ

२४ जेठ, काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो । राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र […]

फिक्सिङ काण्डमा छुटेलगत्तै सट्टेबाजमा लागेका थिए अञ्जन

१५ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेपछि फुटबलर अञ्जन केसीले सट्टाबाजको धन्दा सुरु गरेको खुलेको छ । म्याच फिक्सिङ प्रकरणमा ५ लाख रुपैयाँ धरौटी तिरेर छुटेपछि केसीले अन्तर्राष्ट्रिय गिरोहसँगको सहयोगमा क्रिकेट र फुटबलको अन्तर्राष्ट्रिय खेलहरुको आधारमा अनलाइनमार्फत जुवा खुलाउने काम थालेको खुलेको हो । इन्डियन प्रिमियर लिग (आईपीएल) […]

म्याच फिक्सिङमा मुछिएका फुटबलर अञ्जन आईपीएलको बाजी लगाउँदा पक्राउ

१५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बेटिङमा संलग्न भएको आरोपमा […]