Comments Add Comment

राजनराज सिवाकोटी

List Grid
करोड क्लबमा राजनराजका रेकर्ड नै रेकर्ड

सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो । यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, राजनराज र प्रकाशको गीतले एउटै गतीमा करोड भ्यूज पाउन सफल भए । नेपाली गीत–संगीत पछिल्लो केही बर्षयता युट्युबको भ्यूज ट्रेन्डिङको […]

राजनराज सिवाकोटीको खान्की : गुन्द्रुकको झोल र तामा-बोडीमा हुरुक्कै

‘कुटुमा कुटु’, ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली खोई’ जस्ता स्वादिलो गीतको थुप्रो लगाएका राजनराज सिवाकोटीको जीवन भने सादा र सरल छ । करियरको उत्कर्षमा पुग्दा समेत उनमा कुनै दम्भ छैन । अहंकार छैन । खासमा राजनराज आध्यात्मिक प्रवृत्तिका छन् । नियमित पूजापाठ गर्ने, मन्त्र जप गर्ने उनी तडकभडक जीवनशैली रुचाउँदैनन् । हिजोको दिनमा जस्ता थिए, […]

बारम्बार बिथोलिएको राजनराजको सपना

सानो छँदा राजनराज सिवाकोटीले एक रात अनौठो सपना देखे । सपनामा उनी कतै जंगलतिर हिँडिरहेका थिए । हिँड्दा-हिँड्दै बाटोमा ५० हजार रुपैयाँको बिटो फेला पारे । त्यो टिप्न हात लम्काएकै बेला उनी झल्याँस्स ब्युँझिए । दोस्रो रात त्यही सपना दोहोरियो । पैसाको बिटो समात्न नपाउँदै सपना भंग भयो । फुच्चे राजनराजले अठोट गरे- तेस्रो दिन […]

ज्योतिषीले भनेको केही नमिलेपछि हात हेराएको छैन: राजनराज सिवाकोटी

राजनराज सिवाकोटी अहिलेका चर्चित गायक एवं संगीतकार हुन् । उनको शब्द, संगीत र स्वर रहेको दुई गीतले एकपछि अर्को गरी युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको कीर्तिमान राखिसकेका छन् । लोक गायन हुँदै संगीतमा प्रवेश गरेका सिवाकोटीले लोकसंगीतको क्षेत्रमा पहिलो पटक लोक तेहरी एल्बम ल्याएका थिए, ‘वार्ता गराइदेऊ’ । पछिल्लो समय भने लोकसंगीतलाई फिल्ममा प्रवेश […]