Comments Add Comment

राष्ट्रिय झण्डा

List Grid
राष्ट्रिय झण्डा जलाउने गायकलाई थुनामा पठाउन आदेश, अन्य छुटे

२९ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेका मध्ये १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । अन्य ५ जनालाई भने […]

राष्ट्रिय झण्डा र गाई !

बोल्यौ भने तिमी मारिन्छौ, बोलेनौ भने पनि तिमी मारिन्छौ त्यसैले, बोल र मृत्यु स्वीकार गर । (कवि, ताहर जाउत, अल्जेरिया) ग्याल्जेन दोर्जे तामाङ नामक व्यक्तिको र्‍यापगीतको एक म्युजिक भिडियो हालै सार्वजनिक भयो, जसमा नेपालको राष्ट्रिय झण्डा जलाइएको र केही नेपाली शीर्षनेताहरूको तस्वीरसमेत जलाइएको दृश्य देख्न सकिन्छ । सो घटनापछि अहिले तामाङसहित १० जना प्रहरीको हिरासतमा […]

राष्ट्रिय झण्डा जलाउनेलाई ८ वर्षसम्म कैद सजाय हुनसक्ने

४ भदौ, काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखाले पक्राउ गरेका ८ जना व्यक्तिलाई दुई वटा मुद्दामा कानूनी कारबाही प्रक्रिया अघि बढाइने भएको हो […]

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ

३ भदौ, काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । दुई दिनअघि मङगोल […]

फेवातालमा देखिएन राष्ट्रिय झन्डाको छाया

१७ माघ, पोखरा । पोखरा क्षेत्रीय सिँचाइ कार्यालय परिसरबाट फेवातालमा माछापुच्छ्रे प्रतिबिम्ब प्रष्ट देख्न सकिन्छ । तर, प्रचार अभाव र असहजताका कारण धेरै पर्यटक त्यस ठाउँको भेउ पनि पाउँदैनन् र फेवातालमा हिमालको छाया देख्दै नदेखी पोखरा छाड्छन् । गण्डकी प्रदेशले गत वर्षको साउनमा पोखरा महानगरसँग समन्वय गरी त्यस परिसरमा नेपालको झन्डासहितको पार्क बनाउने र पर्यटकलाई […]

राष्ट्रिय झण्डा बोकेर पदयात्रा थालेका शिल्पकार मोरङमा

११ पुस, विराटनगर । राष्ट्रिय झन्डाको महत्व बुझाउने भन्दै मेची–महाकाली पद यात्रामा निस्किएका लक्ष्मीनारायण शिल्पकार मोरङ आइपुगेका छन् । भक्तपुरका स्थायी वासिन्दा ६२ वर्षका शिल्पकारले पुस १ गतेदेखि राष्ट्रिय झन्डा लिएर महाकालीबाट यात्रा सुरु गरेका थिए । आठ दिनको पैदल यात्राको क्रममा मोरङको बेलबारी आइपुगेका शिल्पकारले भने ‘राष्ट्र र राष्ट्रिय झण्डाको महत्व सबै देशबासीले बुझनु […]

मन्त्रालयको छतमा कसले राख्यो उल्टो झण्डा ?

२४ असार, काठमाडौं । यो प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवन हो । हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ । तर एक पटक नियालेर हेर्नुस् त, यो नेपालको राष्ट्रिय झण्डा हो कि होइन ? तपाई अन्योलमा पर्नुभयो होला । यसमा नेपालको राष्ट्रिय झण्डामा अंकित चन्द्र र सूर्य दुबै छ । निलो […]

राष्ट्रिय झण्डाका लागि ज्यान दिन्छौं, फेर्ने अधिकार कसैलाई छैन

चन्द्र र सूर्यमुनि संसार नै अटेको छ । त्यसलाई ईंगित गर्ने झण्डा हामीसँग छ । देशमा विभिन्न संघ-संस्था, पार्टीहरु छन् । यी सबै नेपालको झण्डामा अटाएका छन् । हामी जहाँ जाँदा पनि यो झण्डालाई हाम्रो मान र सान बढाउँछ । यही झण्डा हाम्रो पहिचान पनि हो । म एउटा विमान चालक । संसारको कुनै पनि […]

माइतीघरमा फहराइयो सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

१६ माघ, काठमाडौं । शहीद दिवसको अवसर पारेर माइतीघर मण्डलामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । नेपाल देशभक्त युवा समाजले १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा बनाएको छ र झण्डाको वजन करिव ८ किलो छ । राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा […]

न्यूयोर्कमा नेपालको बिनासकारी भूकम्पको सम्झना

न्यूयोर्क । अमेरिकामा रहेका नेपाली समुदायले नेपालमा गत बर्षको वैशाख १२ मा गएको विनासकारी भूकम्पको स्मृतिमा आइतबार न्यूयोर्कमा पदयात्रा गरेका छन् । पदयात्रामा सयौं नेपाली सहभागी थिए । रातो टोपी र रातै टिसर्ट लगाएकाहरुको पदयात्राले न्यूयोर्क सहर राताम्य भएको थियो । उनीहरुले झण्डै डेढ किलोमिटर पदयात्रा गरेका थिए । पदयात्रामा न्यूयोर्क, न्यूजर्सी, कनेक्टिकटलगायत राज्यमा रहेका […]

‘विश्वकै उत्कृष्ट’ दावी गर्दै नेपालको संविधान सगरमाथामा पुर्‍याइने

५ बैशाख, काठमाडौ,  । नेपाल विद्यार्थी संघले संगठनको झण्डा, नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउने भएको छ । आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संघले झापाको धुलाबारी क्याम्पसका विद्यार्थी आरोही अनिष लुइटेलले नेवि संघ र नेपालको झण्डासहित नयाँ संविधान सगरमाथाको चुचुरोमा पुर्‍याउने जानकारी दिएको छ । उनले पर्सिबाट […]