Comments Add Comment

रिया चक्रवर्ती

List Grid
साउथ फिल्ममा काम खोज्दै रिया

बलिउड नायिका रिया चक्रवर्ती हैदराबादमा छिन् । उनी, हैदराबादमा रहनुको कारण, साउथ चलचित्रमा काम खोज्न हो । बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपछि उनी विवादको घेरामा रहिन् । सुशान्तको निधनमा रियाको हात रहेको भन्न्े खालका खबर सार्वजनिक भए । पछि यो बिषयमा ड्रग्सको मुद्दासँग जोडिएपछि रिया केही समय जेलमा समेत बसिन् । यसैले, उनलाई लिएर […]

‘चेहरे’को पोष्टरमा तस्वीर नअटाएपछि निराश रिया

नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका रिया चक्रवर्ती निरन्तर विवादमा छिन् । यतिमात्र होइन, उनले सुशान्तको निधनपछि जिन्दगीमा निक्कै ठूलो तनाव झेलिसकेकी छिन् । उनी, ड्रग्सको मुद्दामा केही समय हिरासतमा समेत बसिन् । अब, भने रिया आफ्नो जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् । तर, बलिउडले अझै पनि उनको खुलेर स्वागत गर्न सकेको छैन […]

आफ्नो पछि नलाग्न मिडियालाई रियाको आग्रह

नायिका रिया चक्रवर्ती विगत केही महिनादेखि मिडियाका लागि चर्चाको बिषय बनिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि रिया मिडियाको निशानामा परेकी हुन् । सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई मिडियाले थुप्रै आरोप समेत लगाएका थिए । यसैले पनि उनी मिडियासँग आक्रोशित छिन् । जेलबाट छुटेपछि रिया पहिलो पटक सार्वजनिक रुपमा देखिएकी छिन् । तर, उनले तस्वीर […]

झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी

ड्रग्सको मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप रियाको छ । रियाले सीवीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी […]

रियालाई मिल्यो जमानत

ड्रग्सको मुद्दामा केही हप्तादेखि जेलमा रहेकी बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ । जमानत पाएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ । यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ । यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ […]

रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जमानतका लागि गरेको आग्रहलाई मुम्बइको अदालतले खारेज गरिदिएको छ । अब, रियालाई २२ सेप्टेम्बरसम्म जेलमा नै रहनुपर्ने हुन्छ । रियाको साथमा शोविक चक्रवर्ती, अब्दुल वासित, जैद विलात्रा, दिपेश सावन्त, सैमुअल मिरान्डाको जमानत आग्रहलाई पनि अदालतले खारेज गरिदिएको छ । फैसला सुनाउने क्रममा न्यायधिश जेवी गुरवले […]

सुशान्त र रियाको प्रेममा ‘ड्रग्स’ कनेक्शन

मंगलबार बेलुकी भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले २ वटा भिडियो सार्वजनिक गर्यो । नायक सुशान्त सिंह राजपुतको निधन भन्दा करिब ५ महिना अगाडिको शो भिडियो सुशान्तकै घरमा खिचिएको थियो, जसलाई उनकी प्रेमिका रिया चक्रवर्तीले खिचेकी थिइन् । २ छोटा भिडियोमा सुशान्त र रियाले कुराकानी गरेको देख्न सकिन्छ । तर, भिडियोमा सुशान्तको हालत दुखलाग्दो छ । […]

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको […]

रियामाथि मिडियाको दुर्व्यवहारमा बलिउडकर्मीको आक्रोश

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात उत्पन्न परिस्थितीले अहिले नयाँ मोड लिइरहेको छ । उनको निधनपछि विभिन्न व्यक्तिहरुमाथि छानविन पनि भैरहेको छ । अहिले, मिडिया र प्रहरीको निशानामा उनकी प्रेमिका रिया चक्रवर्ती परेकी छिन् । आइतबार आफ्नो बयानका लागि एनसीबीको अफिस पुगेकी रियालाई मिडियाका क्यामेराले घेरेका थिए । मिडियाकर्मीले न त सामाजिक दुरीको नै ख्याल राखे […]

रियालाई विद्या र तापसीको को समर्थन

नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखेर सीबीआइले सोधपुछ गरिरहेको छ । सुशान्तका फ्यान र उनको परिवारले उनको लागि न्याय मागिरहेका छन् । तर, केही मिडियाले भने रियालाई हत्यारा प्रमाणित गरिसकेका छन् । यसले, रियालाई मानसिव तनाव भोग्नु परिरहेको छ । तर, अब भने केही नायिकाहरु रियाको समर्थनमा उत्रिएका छन् […]

रिया भन्छिन्–‘मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबैभन्दा धेरै घेरिएकीछिन् । उनै रियाले एक भारतीय टेलिभिजनसँग कुरा गर्दै भनेकी छिन्–‘सन. २०१९ को अक्टुबर महिनामा हामी […]

रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् । भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र […]

के सुशान्तको बैंकबाट रियाले निकालेकी थिइन् १५ करोड ?

नायक सुशान्त सिंह राजपुतको निधनको बिषय अब नयाँ मोडमा प्रवेश गरेको छ । मुम्बई प्रहरीले सुशान्तको निधनको बिषयमा बलिउडकर्मी तथा उनको आफन्तसँग सोधपुछ गरिरहेको छ । यसैविच, सुशान्तका पिताले पटना प्रहरीमा रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गरेपछि पटना प्रहरीले पनि यसको छानबिन गरिरहेको छ । पटनाबाट ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । सुशान्तका पिताले रिहाले […]

अंकिताको बयान–‘सुशान्त रियासँग खुशी थिएनन्’

नायक सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले बिहार प्रहरीसँग कुरा गर्दै नयाँ कुराको खुलासा गरेकी छिन् । उनले, सुशान्त नायिका रिया चक्रवर्तीसँग खुशी नभएको बताएकी छिन् । सुशान्तका पिता केक सिंहले प्रहरीमा एफआइआर दर्ता गरेपछि रिया चक्रवर्तीको खोजीमा प्रहरीले लागेको छ । भारतीय मिडियाका अनुसार, अंकिताले प्रहरीसँग दिएको बयानमा भनेकी छिन्–‘सुशान्त रियासँगको प्रेममा खुशी […]

रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल

नायक सुशान्त सिंह राजपुतको निधनपछि प्रहरीले यो घटनालाई व्यवसायिक कोणबाट अनुसन्धान गरिरहेको थियो । तर, अब सुशान्तका पिताले नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ । उजुरी परेसँगै पटनाका ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । उनीहरुले सुशान्तको अपार्टमेन्टको पनि जाँच गर्नेछन् । यसैविच, एफआइआर दर्ता भएपछि रियाकी वकिल मंगलबार बेलुकी […]

मार्ने धम्की आएपछि रियाको आक्रोश–‘अब त अत्ती भयो’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । रियालाई सामाजिक संजालमा निकै खराब तरिकाले ट्रोल गरिएको छ । लामो समयसम्म मौन बसेकी रियाले अब यो बिषयमा मुख खोलेकी छिन् । रियाले ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै अब अत्ती भयो भन्दै मुख खोलेकी हुन् । मन्नु […]