Comments Add Comment

विद्युत् महसुल

List Grid
साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

२४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]

डेरावालासँग बढी विद्युत् महसुल उठाउन नदिन आयोगको निर्देशन

३ असार, काठमाडौं । विद्युत् नियमन आयोगले घरधनीहरूलाई भाडामा बस्नेसँग खपतका आधारमा तय भएको बिलको अधिकतम दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । नयाँ महसुल जारी गर्दै आयोगले भाडामा बस्नेसँग मनलाग्दी तबरले बिजुलीको शुल्क नअसुल्ने गरी निर्देशन दिन भनेको छ। ‘घरबाहलमा बस्नेलाई मिटरको खपतको आधारमा बिल हुँदा तय भएको […]

कुलमान भर्सेज विद्यासुन्दरः महानगरले तिरेन प्राधिकरणलाई विद्युत् महसुल

१४ भदौ, काठमाडौं । करिब ३० अर्बभन्दा बढी सञ्चित घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा राखिएका सडक वत्तिको ३ अर्ब ६१ करोड रुपैयाँ उठाउन सकेको छैन । काठमाडौं उपत्यका भित्रका महानगर तथा नगरपालिकाहरुको मात्रै एक अर्ब ३९ करोड रुपैयाँ बक्यौता छ । देशकै पहिलो महानगर काठमाडौं महानगरपालिकाले सडक बत्ति बालेबापत महशुल नतिरेको लामो […]