Comments Add Comment

संग्रहालय

List Grid
महत्वपूर्ण अभिलेख विदेश लैजान मन्त्रिपरिषदको स्वीकृति अनिवार्य

१६ असार,काठमाडौं । राष्ट्रिय महत्वका कागजपत्र वा अभिलेख विदेश लैजानुअघि मन्त्रिपरिषदको स्वीकृति अनिवार्य गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले राष्ट्रिय महत्वका कागजपत्र विदेश लैजान नपाउने गरी ‘अभिलेख संरक्षण ऐन २०४६’ मा संशोधन प्रस्ताव गरेको हो । तर, विशेष कारणले लानैपर्ने भएमा कारण र उद्देश्य खुलाएर, फिर्ता ल्याउने अवधिसमेत किटान गरेर मन्त्रिपरिषदबाट […]

राष्ट्रिय कला संग्रहालयका सामग्रीहरुको फोटो प्रदर्शन गोरखामा

२० माघ, गोरखा । राष्ट्रिय कला संग्रहालय भक्तपुरमा रहेका सामग्रीहरुको फोटो प्रदर्शनी जिल्लामा सुरु भएको छ । गोरखा संग्रहालय परिसरमा सोमबारबाट सुरु भएको प्रदर्शनी बुधबारसम्म चल्नेछ । ‘विभिन्न विधाका परम्परागत कलाहरुसँग सम्बन्धित करिब चारहजार बस्तुहरु राष्ट्रिय कला संग्रहालयमा छन्,’ राष्ट्रिय कला संग्रहालय प्रमुख सरस्वती सिंहले भनिन्, ‘तिनीहरु मध्ये प्रदर्शनमा राखिएका केही बस्तुहरुको फोटो खिचेर यहाँ […]