Comments Add Comment

संसदीय व्यवस्था

List Grid
बहुदलीय संसदीय व्यवस्था र संविधानको धारा ७६ (५)

बहुदलीय संसदीय व्यवस्थाको अभ्यासको क्रममा विभिन्न घटनाक्रमहरूको साक्षी बन्दै नेपालले विश्वराजनीतिमा हालसालै एउटा नजीर स्थापना गरेको छ । हुन त, नयाँ-नयाँ प्रयोग र परीक्षणहरू गर्दै अगाडि बढेको नेपाली राजनीतिको लागि यो आश्चर्यजनक होइन । २०६२/६३ को जनआन्दोलनको बलमा चार वर्षअघि विघटन भएको संसदको पुनर्स्थापना, अन्तरिम संविधानको घोषणापश्चात् विना निर्वाचन माओवादी पार्टी लगायतलाई दिइएको सांसद भागबण्डा, […]

संसदीय व्यवस्थाको गोलचक्कर : सुध्रियो संविधान, सुध्रिएन व्यवहार  

कम्युनिष्टहरू संसदीय लोकतन्त्रलाई ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने व्यवस्था’को रुपमा चित्रित गर्छन् । मार्क्सवाद र लेनिनवादलाई पछ्याउने उनीहरू लेनिनको उक्त भनाइलाई कुनै बेला आदर्श नै मान्थे । कम्युनिष्ट पार्टीको सदस्य हुनलाई संसदीय व्यवस्थाको विरोध गर्नैपर्ने अवस्था पनि थियो । समय फेरिएको छ । सबै शक्ति लगाएर संसदीय व्यवस्थाको विरोध गर्ने कम्युनिष्ट पार्टीहरूले सोही व्यवस्थालाई स्वीकार […]