Comments Add Comment

सञ्चय कोष

List Grid
कर्मचारी सञ्चय कोषले सुरु गर्‍यो अनलाइन भुक्तानी सेवा

१३ जेठ, काठमाडौं । कर्मचारी सञ्चय कोषले आजदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको ‘लकडाउन’का कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा कार्यालयमै बसेर सरल र प्रभावकारी सेवा दिने लक्ष्यका साथ उक्त योजना कार्यान्वयनमा ल्याएको […]

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

१० जेठ, काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमामार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने […]

काठमाडौं मलका व्यापारीले भने- सञ्चय कोषले आत्महत्या गर्न बाध्य पार्दैछ

१४ फागुन, काठमाडौं । काठमाडौं मलका व्यापारीले कर्मचारी सञ्चय कोषको आदेश मानेर पसल हटाउँदा अर्बौंको लगानी डुब्ने बताएका छन् । दीर्घकालीन लाभको अपेक्षा राखेर पसलमा लगानी गरेका व्यवसायी भवन खाली गराउने कोषको अल्टिमेटमले तनावमा परेको उनीहरुको भनाइ छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘द काठमाण्डौं मल ब्यापार संघ’ले निर्वाध व्यवसाय गर्न दिन आग्रह गरेको […]

खाडी मुलुकका नेपालीका लागि अर्को वर्षदेखि सञ्चय कोषमा बचतको सुविधा !

५ माघ, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने समस्यालाई अब सरकारले एक वर्षभित्रै सम्बोधन गर्दैछ । कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुको रकम बचत गराउन अन्तिम कसरत गर्दैछ । सञ्चय कोषको भनाइलाई मान्ने हो […]

एनआरएनको सुझाव- वैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाऔं

९ असार, काठमाडौं । गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आम्दानीलाई उच्च प्रतिफल दिनेगरी बेग्लै सञ्चय कोष स्थापना गर्न सुझाव दिएको छ । वैदेशिक रोजगारीबाट आर्जित रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा खर्च नभई दैनिक उपभोगमा सीमित रहेको भन्दै संघले सञ्चय कोष स्थापना गरी उनीहरुको सानो-सानो बचतलाई एकीकृतरुपमा उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव दिएको हो । कर्मचारी […]