Comments Add Comment

सन्तोष साह

List Grid
बीबीसी मास्टर सेफ उपविजेता सन्तोषलाई जनकपुरधाममा सम्मान

१ चैत, जनकपुरधाम । बीबीसी मास्टर सेफको उपविजेता बन्न सफल सिरहाका सन्तोष साहलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । आफ्नो घर आउने क्रममा आइतबार जनकपुर विमानस्थलमा साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको हो । उनका बाल्यकालका साथीसमेत रहेका जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहको अगुवाइमा उनलाई सम्मान गरिएको हो । जनकपुरधामका युवाहरुले माला लगाएर […]

बीबीसी मास्टर सेफका उपविजेता साह सम्मानित 

१८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले मिति ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता सन्तोष साहलाई सम्मान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर साहलाई सम्मान गरे । सम्मान ग्रहण गर्दै सेफ साहले […]

सेफ सन्तोष साह पर्यटन बोर्डबाट सम्मानित

१८ फागुन, काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएकोमा सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा […]

सन्तोष साहकी आमा भन्छिन्- केटीवालाको फोन धेरै आउन थाल्यो !

१२ पुस, सिराहा । ‘हमर बेटा लाखोमे नहीँ करोडोमे एक छै,’ बीबीसी मास्टर सेफ द प्रोफेसनल्स–२०२० को फाइनलिस्ट बनेर चर्चा कमाएका सन्तोष साहकी आमा सोमरीदेवीले गर्वसाथ भनिन् । उमेरले १०० वर्ष छुन आँटेकी उनी छोराको उपलब्धीले औधी रोमाञ्चित देखिन्छिन् । सिराहाको कर्जन्हा नगरपालिका वडा–११ मा पर्छ सन्तोषको घर । दुई तल्ले यो घर दुई वर्षअगाडि […]

नेपाली खाना विश्वलाई चिनाउने सन्तोषको सपना

२ पुस, काठमाडौं । रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाहरुको सूचीमा सिराहाका सन्तोष साह थपिएका छन् । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको शीर्ष ३ मा उक्लेका उनले अब उपाधिका लागि अन्तिम खुड्किलो छिचोल्न बाँकी छ । बीबीसी वान टेलिभिजनमा प्रशारण हुने यो रियालिटी शो पाककलाको प्रतिस्पर्धा हो । यसमा प्रोफेसनल सेफहरुले भाग लिन्छन् । नोभेम्बरको […]

सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स- २०२० को शीर्ष ३ मा

२ पुस, काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को शीर्ष तीनमा प्रवेश गरेका छन् । उनी बुधबार बेलुका प्रसारित कार्यक्रमबाट शीर्ष तीनमा छनोट भएका हुन् । नेपाली खानालाई विश्वमा चिनाउनेल लक्ष्य राख्ने सन्तोषका लागि बुधबार आफ्नो पि्रय मान्छेका लागि खाना बनाउन दिइएको थियो । बुधबार उनले आफ्नी आमालाई सम्झिँदै खाना बनाए […]