Comments Add Comment

सिन्डिकेट

List Grid
कतारको रोजगारीमा सिन्डिकेट लगाउन खोजिएकोबारे छानबिन

२६ कात्तिक, काठमाडौं । सरकारले कतारको रोजगारीमा सिन्डिकेट लगाउन खोजिएकोबारे छानविन गर्ने भएको छ । संसदीय समितिले सोमबार कतारको रोजगारीमा सिन्डिकेड लाद्न खोजिएकोबारे ७ दिनभित्र अध्ययन अनुसन्धान गरेर प्रतिवेदन बनाउन भनेपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक समिति नै बनाएको छ । १७ वटा म्यानपावरले मात्रै कतारमा श्रमिक आपूर्ति गर्न सक्ने गरी सिन्डिकेट […]

गैरनाफामूलक यातायात कम्पनीको रुट परमिट खारेज गरिने

२९ असोज, काठमाडौं । सरकारले गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय  गरेको छ । गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ । बिहीबार गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो […]

कतारको रोजगारीमा पनि सिन्डिकेट ?

२५ भदौ, काठमाडौं ।  विदेशी बजारमा नेपाली कामदार आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायी अहिले तनावमा छन् । कोरोनाका कारण ७ महिनादेखि कामदार विदेश पठाउने काम बन्द छ । वैदेशिक रोजगार व्यवसायको भविष्य नै अन्योलमा परेका बेला म्यानपारहरुबीच ‘सरकारले कतारमा कामदार पठाउन सीमित म्यानपावरलाई मात्रै अनुमति दिने’ हल्ला फैलिएको छ । यसलाई लिएर विभिन्न संघ संगठनहरुले […]

संस्थागत कार्टेलिङलाई सरकारी संरक्षण : ठेक्कादेखि एयरपोर्टको ट्याक्सीसम्म

१६ भदौ, काठमाडौं । नेपाल खुला बजार अर्थतन्त्र भएको देश हो । तर पनि यहाँ पटक–पटक सिन्डिकेट र कार्टेलिङको विषय चर्चामा रहन्छ । एकाधिकारवादी बजार खडा गरेर उपभोक्तालाई ठग्नेदेखि राज्यस्रोतको दोहनसम्म गर्ने काममा यस्ता कार्टेलिङ खडा गर्ने गरिएको छ । पछिल्लो सयममा त यस्ता सिन्डिकेट र कार्टेलिङ संस्थागत हुँदै गएका छन् । केही वर्षअघिसम्म यस्ता […]

यातायातमा सिण्डिकेट भित्र्याउने गरी कम्पनी ऐन संशोधनको तयारी

३ पुस, काठमाडौं । केपी ओली सरकारको दाबी छ- ‘वर्षौंदेखि जरा गाडेर बसेको सिन्डिकेट तोडियो ।’ सार्वजनिक यातायातको हालत भने जस्ताको त्यस्तै छ । न यात्रुले कोचिएर यात्रा गर्ने अवस्था फेरिएको छ, न त सार्वजनिक यातायातमा ठगी रोकिएको छ । त्यतिमात्रै हैन, रुटहरुमा समितिहरुको दबदबा कायमै छ । कम्पनीमा गएकाहरुलाई रुट इजाजत पाउन यातायात व्यवस्था […]

यातायातमा नयाँ सिण्डिकेट भित्र्याउन कम्पनी ऐन संशोधनको तयारी

३ पुस, काठमाडौं । केपी ओली सरकारको दाबी छ- ‘वर्षौंदेखि जरा गाडेर बसेको सिन्डिकेट तोडियो ।’ सार्वजनिक यातायातको हालत भने जस्ताको त्यस्तै छ । न यात्रुले कोचिएर यात्रा गर्ने अवस्था फेरिएको छ, न त सार्वजनिक यातायातमा ठगी रोकिएको छ । त्यतिमात्रै हैन, रुटहरुमा समितिहरुको दबदबा कायमै छ । कम्पनीमा गएकाहरुलाई रुट इजाजत पाउन यातायात व्यवस्था […]

फेरि सिन्डिकेट ब्युँताउने खेल : भद्रगोलमा आत्मघाती गोल हान्ने योजना

२६ असार, काठमाडौं । सार्वजनिक यातायातमा वर्षौदेखि जरा गाडेर बसेको सिन्डिकेट तोड्नु केपी ओली सरकारको १०० दिनको सबैभन्दा ठूलो सफलता हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नै कठोर भएपछि आन्दोलनमा उत्रँदा पनि व्यवसायीको केही सीप लागेन । तर सिन्डिकेट अन्त्यपछि सार्वजनिक यातायातको व्यवस्थापनमा ओली सरकार चुकेको छ, जसले आम जनताले […]

सिन्डिकेट ब्युँताउन ‘फिक्सिङ’ : भद्रगोलमा आत्मघाती गोल हान्ने योजना

२६ असार, काठमाडौं । सार्वजनिक यातायातमा वर्षौदेखि जरा गाडेर बसेको सिन्डिकेट तोड्नु केपी ओली सरकारको १०० दिनको सबैभन्दा ठूलो सफलता हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नै कठोर भएपछि आन्दोलनमा उत्रँदा पनि व्यवसायीको केही सीप लागेन । तर सिन्डिकेट अन्त्यपछि सार्वजनिक यातायातको व्यवस्थापनमा ओली सरकार चुकेको छ, जसले आम जनताले […]

शिक्षादेखि तरकारीसम्मको सिन्डिकेट अन्त्य गर्न गृहमन्त्री बादलको निर्देशन

६ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई मन्त्रालयमा आइतबार निर्देशन दिदै गृहमन्त्री बादलले आफ्नो कार्यक्षेत्रमा रहेका सबै प्रकाशरका सिन्डिकेट अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘यतायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य […]

भौतिक पूर्वाधारमन्त्रीले किन गर्दैछन् विवादास्पद निर्णय ?

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

प्रधानमन्त्रीको सुशासन मार्गमा आफ्नै मन्त्रीको ‘तगारो’

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

सिन्डिकेट हटाउन नेतृत्व लिएका यातायात विभागका महानिर्देशकको सरुवा !

३ जेठ, काठमाडौं । सिन्डिकेट हटाउन नेतृत्वदायी भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महसेठले उनलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । यसअनुसार बिहीबार नै सचिव मधुसदन अधिकारीले भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरेका छन् । भट्टराईले मन्त्रालयको काममा असहयोग गरेको आरोप […]

सिन्डिकेट हटाउन नेतृत्व लिएका यातायात विभागका महानिर्देशक मन्त्रालय तानिँदै

३ जेठ, काठमाडौं । सिन्डिकेट हटाउन नेतृत्वदायी भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महसेठले उनलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । यसअनुसार बिहीबार नै सचिव मधुसदन अधिकारीले भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरेका छन् । भट्टराईले मन्त्रालयको काममा असहयोग गरेको आरोप […]

प्रधानमन्त्रीले भने-‘भतिजाले फू गर्दैमा ढल्ने लूलो सरकार होइन

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे । ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त […]

सिण्डिकेट नगर्ने कागज गरेर छुटे यातायात व्यवसायी नेता

२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए । व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि […]

सिण्डिकेट नगर्ने लिखित प्रतिवद्धता जनाएर छुटे यातायात व्यवसायी नेता

२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए । व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि […]

प्रधानमन्त्रीले भने-अब सबै क्षेत्रका सिण्डिकेट अन्त्य गरिन्छ

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे । ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त […]

सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुटे यातायात व्यवसायी

२३ वैशाख, काठमाडौं । यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् । उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा हस्ताक्षर गरेर रिहा भएका […]

सिण्डिकेट अन्त्य गर्ने कागज गरेमात्रै व्यवसायीलाई छाडिने

२३ वैशाख, काठमाडौं । सिन्डिकेटको पक्षधर नभई आगामी दिनमा हड्ताल नगर्ने कागज गरेमात्रै पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले छाड्ने भएको छ । हड्ताल नगर्ने लिखित प्रतिवद्धता नजनाउनेहरुलाई मुद्दा दर्ता गर्ने चेतावनी सरकारले दिएको छ । सरकारले सिन्डिकेट हटाएको विरोधमा शुक्रबार देशव्यापी हड्ताल गरेपछि सरकारले यातायात व्यवसायी महासंघका अध्यक्षसहित एक सय बढीलाई पक्राउ गरेको छ । […]

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय,

२१ वैशाख, काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति […]

नयाँ बसपार्कबाट समितिका काउन्टर हटाउने, कम्पनीका राख्ने

२१ वैशाख, काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट […]