Comments Add Comment

सीके लाल

List Grid
बहसमा राजनीतिक संस्कृति : इतिहास र स्मृतिको द्वन्द्व

‘राजनीतिक संस्कृति’को निर्धारक तत्त्व भनेको समाजको ‘इतिहास’ र ‘स्मृति’ हो । विजेताले इतिहास आफ्नो तरिकाले लेख्ने भएकाले इतिहासले मात्र देशको समग्र राजनीतिक संस्कृति बनाउन सक्दैन । समाजले भोगेको स्मृतिले पनि संस्कृति निर्माणमा भूमिका खेलेको हुन्छ । बाँच्दै आउने क्रममा समाजका विभिन्न वर्गका आ-आफ्नै स्मृति हुन्छन् । यसबाहेक भौगोलिक परिवेश, धार्मिक पक्ष, सामाजिक परिस्थिति तथा आर्थिक […]

कथा संसार हेर्ने आँखीझ्याल मात्र होइन !

स्रष्टा र सृष्टिको कुरा भइसकेपछि ‘पारिस्थितिकीय’को कुरा आउँछ । मार्क्सको प्रसिद्ध कथन छ– इतिहास सृष्टि हो भने, व्यक्ति पात्र । तर व्यक्तिले आफूले खोजेकै परिस्थिति बनाउन सक्दैन । पारिस्थितिकीयका पनि धेरै बाध्यता हुन्छन् । जसबाहिर इतिहास निर्माणको काम सम्भव हुँदैन । त्यस अर्थमा ‘कालजयी’ भनिएका रचना पनि खासमा ‘समसामयिक’ नै हुन्छन् । कालजयी रचनाको अर्थ […]