Comments Add Comment

सुन बरामद

List Grid
त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुनको बाला बरामद

१३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । थापाको साथबाट स्रोत नखुलेको चार […]

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

११ असोज, कैलाली । गौरीफन्टा सीमा नाकाबाट अवैध रुपमा सुनका गहना ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केआइसिंह गाउँपालिका-२ का २२ वर्षीय मोहन कटुवाल (भुल) र १९ वर्षीय सुमित भुजेल रहेका छन् । भारतको मुम्बईबाट आउँदै गरेका उनीहरुको साथबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद […]