Comments Add Comment

सोनाक्षी सिन्हा

List Grid
‘रामायण’को प्रश्नमा ट्रोल भएपछि सोनाक्षीको यस्तो जवाफ

सामाजिक संजालका कारण अहिले साना–साना बिषयमा पनि कलाकारहरु ट्रोलको शिकार हुन थालेका छन् । सामान्य कुरा लेख्दा वा बोल्दा पनि कलाकारलाई ट्रोल बनाउन थालिएको छ । अहिले बलिउड नायिका सोनाक्षी सिन्हा यस्तै एउटा ट्रोलको शिकार भएकी छिन् । नायक अमिताभ बच्चनले संचालन गर्दै आएको ‘कौन बनेगा करोडपति’ शोमा पुगेकी सोनाक्षीले रामायण सम्बन्धी एक सामान्य प्रश्नको […]

‘कलंक’ असफलताले मेरो कामको स्पिड रोकिदैनः सोनाक्षी

बलिउडमा नायिका सोनाक्षी सिन्हाको क्रेज सुरुवाती दिनमा जस्तो थियो, अहिले छैन । सोनाक्षी सिन्हाले अभिनय गरेका चलचित्रहरु असफल हुँदा उनको क्रेज खस्किएको विश्लेषण समेत गर्न थालिएको छ । पछिल्लो रिलिज चलचित्र ‘कलंक’ असफल हुँदा उनलाई ठूलै घाटा लागेको छ । तर, सोनाक्षी यो कुरा मान्न तयार छैनन् । उनी, यतिबेला नयाँ चलचित्र ‘खान्दानी साफाखाना’को प्रमोशनमा […]

सोनाक्षीले भेटिनन् राम्रो केटा

बलिउड नायिका सोनाक्षी सिन्हाले आफू प्रेममा रहेको खुलासा गरेकी छिन् । सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ । तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन् ।’ सोनाक्षीले बिहेको बिषयमा पनि मुख खोलेकी छिन् । उनले भनिन्–‘अब मेरो बिहे गर्ने बेला भैसकेको छ । तर, मेरो मातापिताले खोजेजस्तै केटा मैले पाएकी […]

बरुणले सोनाक्षीलाई भने–‘भाउजु’

नायक बरुण धवन र नायिका सोनाक्षी सिन्हा पहिलो पटक ‘कलंक’ नामक चलचित्रमा एकसाथ काम गर्दैछन् । एकसाथ काम गर्न थालेपछि यो जोडीले ट्विटरमा सवाल जवाफ पनि गरेको छ । सोनाक्षीले ट्विटरमा एक तस्बिर राख्दै लेखिन्–‘मिरर अन द वाल ।’ सोनाक्षीको यो ट्विटमा बरुणले लेखे–‘भाभी’ । यसमा फेरि सोनाक्षीले जवाफ लेखिन्–‘उफ, बरुण के तिमी चुप बस्न […]

ह्याप्पी फ्लप हुँदा सोनाक्षी सिन्हालाई झट्का

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको करिअर ओरालो लाग्न थालेको छ । उनका पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै फ्लप भइरहेका छन् । पछिल्लो फिल्म ‘ह्याप्पी फिर भाग जायगी’ बाट सोनाक्षीले धेरै आशा गरेकी थिइन् । तर, बक्स अफिसमा यो फिल्मले निराशाजनक व्यापार गर्‍यो । फिल्म फ्लप हुँदा सबैभन्दा ठूलो असर सोनाक्षीलाई पर्ने छ किनकि फिल्ममा उनी मुख्य […]

३१ बर्ष पुगिन् दबंग गर्ल, यस्तो छ उनको रोचक कुरा

सोनाक्षी सिन्हा, जो बलिउडमा आउनुअघि ‘हिरोइन’ जस्ती थिइनन् । उनको शरीर अस्वभाविक मोटो थियो । तर, सलमान खानले उनलाई आफ्नो होम प्रोजेक्ट ‘दबंग’का लागि अफर गरे । ९० केजी तौलकी मोटी सोनाक्षीले आफुलाई हिरोइनमा रुपान्तरण गर्न शरीरको थुप्रै बोसो पगालिन् । उनले करिब ३० केजी तौल घटाइन् । र, हिरोइनको लागि फिट भइन् । अनि […]

ग्ल्यामरस फोटो देखाउँदै सोनाक्षीले लेखिन्ः म बिहान यसरी उठ्छु

बलिउड नायिका सोनाक्षी सिन्हा इन्स्टाग्राममा हालै एउटा पोष्ट गरिन्, जसले गर्दा उनी ट्रोल भइरहेकी छिन् । उनले ओछ्यानबाट उठ्दै गरेको फोटो राखेर लेखेकी छिन्, ‘म बिहान यसरी उठ्छु ।’ पहिलो कुरा त उनी जसरी उठे पनि कसलाई के मतलबको कुरा भयो र । दोस्रो कुरा उनले जुन पहिरन लगाएकी छिन्, त्यो हेर्दा लाग्दैन कि सुतेर […]

भारतीय रियालिटी शोका जज को कति महंगा ?

मुम्बई । भारतीय टेलिभिजन च्यानलहरुमा अहिले रियालिटी शोको बाढी लागेको छ । यस्ता रियालिटी शोले विभिन्न विधामा नयाँ कलाकार जन्माउन ठूलो योगदान दिइरहेका छन् । हरेक रियालिटी शोमा सम्वन्धित क्षेत्रमा अनुभवि व्यक्तिहरुलाई ‘निर्णायक’ बनाइएको हुन्छ । यस्ता निर्णायक प्राय बलिउडसँग सम्वन्धित हून्छन् । उनीहरुका लागि टेलिभिजन च्यानलहरुले मोटो रकम खर्चिन्छन् । यस अर्थमा रियालिटी शोको […]

टुट्यो सोनाक्षीको प्रेम

नायिका सोनाक्षी सिन्हा लामो समयदेखि एक यूवकको प्रेममा छिन् । तर, उनले कहिल्यै पनि आफ्नो प्रेमलाई भने स्विकार गरिनन् । सोनाक्षी बन्टी सचदेवको प्रेममा रहेको खबर लामो समयदेखि सार्वजनिक भएको थियो । यी दुई धेरै स्थानमा एकसाथ पुग्ने पनि गरेका थिए । तर, अब यी दुइको प्रेममा दरार आएको खबर भारतीय मिडियाले लेखेका छन् । […]

बरुण, आलिया, आदित्य र सोनाक्षी एउटै चलचित्रमा

निर्देशक अभिषेक वर्मनको निर्देशनमा बन्न लागेको चलचित्रमा बलिउडका नयाँ स्टारहरुको भिड लाग्ने भएको छ । करण जोहरको निर्माणमा बन्न लागेको चलचित्र ‘शिदत्त’मा बरुण धवन र आलिया भट्टको जोडी देखिने भएको छ । ‘स्टूडेन्ट अफ द इयर, बदि्रनाथ कि दुल्हनिया’ लगायतका चलचित्रमा एकसाथ काम गरेका बरुण र आलिया फेरि एकसाथ पर्दामा देखिन लागेका हुन् । बरुण […]

दबंग गर्लको फिटनेस राजः के खान्छिन्, के गर्छिन् ?

‘दबंग गर्ल’ सोनाक्षी सिन्हा धेरैको निम्ती आदर्श हुनसक्छ, जसले आफ्नो भद्दा र अस्वभाविक मोटो शरीरलाई ‘स्लिम’ बनाइन् । बलिउड डेब्यु गर्नुअघि उनी यस्ती देखिन्थिन् कि, जसमा बलिउडले खोज्ने जस्तो अभिनेत्रीको ज्यान थिएन । तर, सलमान खान स्टारर दबंगबाट बलिउड इन्ट्रि गर्ने बेलासम्म उनले आफ्नो शरीरबाट तीस किलो तौल घटाए । र, यतिबेला पत्याउन गाह्रो हुन्छ […]

३० केजी तौल घटाएकी सोनाक्षी ३० बर्षमा

बलिउडमा ‘दवंग गर्ल’ भनेर चिनिने नायिका सोनाक्षी सिन्हा ३० वर्षमा लागेकी छिन् । उनले सलमान खान अभिनित चलचित्र ‘दबंग’ वाट करिअर सुरु गरेकी थिइन् । पहिलो चलचित्रबाटै दर्शकको विचमा लोकप्रिय भएकी सोनाक्षीका पछिल्ला केही चलचित्र असफल भएका छन् । चलचित्रमा काम गर्नु अघि उनी निकै मोटी थिइन् । सलमान खानकै सल्लाहमा उनले आफ्नो तौल ३० […]

सोनाक्षीदेखि विद्यासम्म, जसका फिल्म चलेनन्

बलिउडमा पछिल्लो ३/४ वर्षमा केही नायिकाको चलचित्र लगातार असफल भएको छ । तर, पनि यी नायिकाको हातमा चलचित्रको कमी छैन । लगातार तीन/चार चलचित्र असफल हुँदा पनि अभिनयको अवसर पाइरहेका छन् । असफलताले नै सफलताको पाठ सिकाउँछ भन्नेहरु पनि भेटिए । हेरौ लगातार असफलताको स्वाद चाख्नेहरु को-को रहेछन्ः सोनाक्षी सिन्हाः सोनाक्षी सिन्हा अभिनित ‘एक्सन ज्याक्सन, […]

दर्शकलाई बोर गर्न आयो सोनाक्षीको ‘नूर’

पाकिस्तानमा बस्ने पत्रकार तथा लेखक सबा इम्तियाजद्वारा लिखित उपन्यास ‘कराँचीः यू आर किलिङ मी’ मा आधारित फिल्म हो नूर । सनहिल सिप्पीद्वारा निर्देशित यस फिल्ममा सोनाक्षी सिन्हा, कनन गिल, मनीष चौधरी लगायतका कलाकारको अभिनय छ । यो कथा आफ्नै धुनमा मस्न रहने पत्रकार नूर राय चौधरी (सोनाक्षी) को हो, जो मुम्बईमा बज च्लानलका लागि न्यूज […]

पत्रकार भएर अमिताभको जीवन खोतल्न चाहन्छिन् सोनाक्षी

दबंग फिल्मबाट बलिउडमा इन्ट्री मारेकी अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो आगामी फिल्म ‘नूर’ मा एक पत्रकारको भूमिका निभाएकी छिन् । यदि वास्तविक जीवनमा पनि उनी पत्रकार नै भएको भए के गर्थिन् होली ? यही प्रश्न सोनाक्षीलाई वीवीसीले सोध्यो । जवाफमा उनले भनिन्, ‘म अमिताभ बच्चनको जीवनमाथि खोजतलास गर्थेँ ।’ सोनाक्षीका अनुसार अमिताभको अमिताभको प्रेरणादायी जीवनबारे उनी […]

ब्रेकअपको पीडाले सोनाक्षीको आँखाबाट आँशु छल्कियो

नायिका सोनाक्षी सिन्हा प्रेमको मामालामा कमै मात्र पर्ने गर्छिन् । सोनाक्षीलाई बलिउडमा तडकभडक नगर्ने नायिकाको रुपमा पनि लिइन्छ । तर, उनै सोनाक्षी आइतबार बेलुकी एक स्टूडियोबाट बाहिर निस्कदै गर्दा केहि भावूक देखिइन् । यतिबेला बलिउड मिडियामा सोनाक्षी सिन्हा र उनका प्रेमी बन्टी सचदेवको व्रेकअपको खबर निकै आइरहेको छ । सोनाक्षी र बन्टीले कहिले पनि प्रेम […]

सोनाक्षीलाई यसरि पाखा लगाउँदैछन् सलमान

नायक सलमान खानसँग दुश्मनी राख्ने जोकोहि कलाकारलाई पनि बलिउडमा टिक्न मुश्किल नै पर्छ । अब, सलमानको यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि थपिएकी छिन् । चलचित्र ‘दबंग’बाटै सलमानले सोनाक्षीलाई बलिउडमा भित्राएका थिए । उनीहरुले ‘दबंग २’मा पनि एकसाथ काम गरे । तर, केहि महिना अगाडि यी दुइको सम्बन्धमा खटपट सुरु भयो । जसको प्रत्यक्ष असर […]

बलिउड फिल्ममा दह्रो स्क्रिप्ट चाहियोः सोनाक्षी

बलिउडकी चल्ती नायिकामा गनिन्छिन् सोनाक्षी सिन्हा । उनलाई आजकाल बलिउड फिल्महरुको कमजोर विषयवस्तुलाई लिएर चिन्ता लाग्न थालेको छ । हालै एक अन्तरवार्तामा सोनाक्षीले हलिउडका फिल्मसँग टक्कर लिन भारतीय फिल्मको विषयवस्तुमा सुधार हुनुपर्ने खाँचो औंल्याइन् । उनले भनिन्, ‘हलिउड फिल्मले भारतमा निकै राम्रो व्यापार गरिरहेका छन् । ती फिल्मलाई मात दिनका लागि हामीकहाँ राम्रो स्क्रिप्ट भएका […]

डिभोर्सी पुरुषसँग डेट गर्दैछिन् सोनाक्षी, यी हुन् उनका व्वाइफ्रेन्ड

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा सन् २०१२ देखि एक विवाहित पुरुषसँग डेटमा छिन् । बलिउडका अरु थुप्रै नायिकाहरुसँग चक्कर चलाइसकेका यी हुन् बन्टी सजदेह । शुरुमा उनीहरुको अफेयरबारे समाचार आउँदा दुवैले यसलाई खण्डन गरेका थिए । तर सोनाक्षी र बन्टी धेरैपटक सँगसँगै भेटिएका छन् । पछिल्लोपटक सोनाक्षीको २९ औं जन्मदिनको पार्टीमा बन्टी देखिएका थिए । भारतीय […]

आलियाको नजरमा श्रद्धा भन्दा सोनाक्षी उत्कृष्ट नायिका

बलिउडमा नायक-नायक, नायिका-नायिका विचको लडाइले सधै नै गसिप बजारमा उच्च स्थान पाइरहेको हुन्छ । अहिले बलिउडमा नायिकाहरुको शितयुद्धले धेरैलाई हैरान बनाएको छ । नयाँ पुस्ताका उदाउँदा दुई नायिका आलिया भट्ट र श्रद्धा कपुरविचको लडाई पनि अहिले मिडियाका लागि राम्रै मसला बनिरहेको छ । एकसाथ बलिउडमा प्रवेश गरेका र सफलता पनि सँगसँगै पछ्याइरहेका यी दुइविच शितयुद्ध […]

जोन र सोनाक्षीको ‘फोर्स २’ सफल कि असफल ?

भारतमा ५ सय र १ हजारको नोटमाथि प्रतिवन्ध लागेपछि यसले बलिउडमा पनि असर गरिरहेको छ । गत साता रिलिज भएको चलचित्र ‘रक अन २’ असफल हुनुको पछाडि नोटमाथिको प्रतिवन्ध पनि एक कारण भएको विश्लेषण गरिएको छ । अझै पनि भारतीयहरु एटीएमको लाइनमा नै छन् । जसले, बलिउडमा केहि हप्ता चलचित्रको व्यापार खस्कने धेरेको अनुमान थियो […]