Comments Add Comment

स्वास्थ्य केन्द्र

List Grid
सिमराको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्न माग

२६ मंसिर, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्न सरकारसँग माग गरिएको छ । जीतपुर सिमरा सार्वजनिक सरोकार समितिले स्वास्थ्य केन्द्रलाई २५ शैय्याको अस्पतालमा स्तरोन्नती गर्न माग गरेको हो । जीतपुर सिमरा उपमहानगरपालिका मार्फत सरोकार समितिले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई माग पत्र समेत बुझाएको छ । […]