ट्रम्पले युद्ध अन्त्य गर्न नसक्ने भन्दै इरानले दियो लामो युद्धको चेतावनी
२०८३ कात्तिक १५ गते १७:२८ अगाडि
इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ ।