पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी
२०८१ साउन १५ गते ९:०५ अगाडि
स्याङ्जाको वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानलाई राहत भएको छ ।