खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै
२०८२ पुष ९ गते २०:०६ अगाडि
डोल्पाको ठूलीभेरी नदीले बगाएका तीन वटा खच्चडलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ।