गाजा युद्धविराम

गाजामा युद्धविराम गर्ने ट्रम्प प्रस्तावलाई मोदीले गरे स्वागत

गाजामा युद्धविराम गर्ने ट्रम्प प्रस्तावलाई मोदीले गरे स्वागत

ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएको घोषणा सार्वजनिक भएको केही समयपछि नै मोदीले यस योजनाको खुलेर समर्थन गरेका हुन्।