नेपालमा ‘वयस्क जेई’ अलर्ट !
२०८३ भदौ १ गते ११:११ अगाडि
झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ ।