मधेशमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा
                                                        
                                                        २०८१ वैशाख  २ गते ८:२० अगाडि
                                                    
                                                २ वैशाख, जनकपुरधाम । तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ...