फर्सीको मूल्य बढ्यो
२०८२ वैशाख ३ गते १३:०६ अगाडि
सर्लाहीको मलंगवा नगरपालिका-२, कृष्णमन्दिरस्थित सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले फर्सीको बीउ बरामद गरेको छ ।