घाँस काट्न गएकी महिलाको लडेर मृत्यु
२०८२ असोज १५ गते १३:४६ अगाडि
झापाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।