कस्तो अवस्थामा मात्र स्लिपिङ ट्याबलेट खान दिइन्छ ?
२०८० मंसिर १९ गते १५:५३ अगाडि
विपत्तिमा परेका व्यक्ति मात्र होइन, विपद्मा प्रतिकार्यमा खटिएका व्यक्तिहरूले पनि आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्छ।