फेला पर्यो ५ हजार वर्षअघि प्रयोग भएको विश्वकै पूरानो लिपस्टिक
२०८० चैत १ गते १४:५२ अगाडि
शिकारीहरूका लागि अनुहारमा रङ लगाउने प्रथाबाट सौन्दर्य साधनका रूपमा लिपस्टिकको विकास भएको मानिन्छ ।...