बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

पुरुषतर्फ ललितपुरका अशोक श्रेष्ठ र महिलातर्फ बेथानचोककी रिक्जना भोटे प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए...