डा.मिश्राको रिटमा सर्वाेच्च अदालतले दिएन अन्तरिम आदेश
२०८१ चैत २० गते १७:४० अगाडि
सरकारले गल्ती स्वीकार गरेर सम्माजनक व्यवस्थापन गरेमा काममा फर्किने डा.संगीता मिश्रले बताइन् ।