यस वर्षदेखि कुशे औँसीको दिन राष्ट्रिय गजल दिवस मनाइने
२०८३ साउन २९ गते १३:०८ अगाडि
नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा शुक्रबार ‘मोती–लय’ सम्पन्न भएको छ ।