‘ग्यासका लागि नागरिकले खोज्न थाले नेताहरूको सोर्सफोर्स’
२०८३ साउन २७ गते १४:४८ अगाडि
नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।