+
+
Shares

कांग्रेसका राष्ट्रिय सभा प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:४६

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

उनी तनहुँ–१ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

दलित समानुपातिकतर्फ उम्मेदवारी दिएका प्रमुख सचेतक परियारले आफू पराजित भएपछि विजेता अमृतबहादुर नेपालीलाई बधाई दिँदै फेसबुकमा तस्वीर शेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?