+
+
Shares

पार्टीको बालअधिकार उपसमितिका संयोजक लोहनी बने कांग्रेस प्रतिनिधि

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको बालअधिकार उपसमितिका संयोजक उमंग लोहनी प्रतिनिधिमा चयन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १६:१३

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको बालअधिकार उपसमितिका संयोजक उमंग लोहनी प्रतिनिधिमा चयन भएका छन् ।

चितवन–३ का २१ वर्षीय लोहनी कानूनका विद्यार्थी हुन् ।  प्रतिष्ठानमा लोहनी सबैभन्दा कान्छा सदस्य समेत हुन् ।

चितवन–३ बाट महाधिवेशन प्रतिनिधि छनोट भएका लोहनीले ३५ वर्षमुनिको क्लस्टरबाट उम्मेवारी दिएका थिए । उम्मेदवार दिने प्रतिनिधिहरुमा सबै भन्दा कम उमेरका लोहनीले सर्वाधिक मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?