खोला मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
२०८२ पुष २४ गते १२:१४ अगाडि
'फैसला होइन न्याय' भन्दै भूमि अधिकार संरक्षण समितिलगायत सरोकारवालाहरुले प्रदर्शन गरेका हुन् ।