अस्थायी युद्धविराम युक्रेनी सेनाका लागि विश्राम मात्र हुनेछ : क्रेमलिन
२०८१ फागुन २९ गते १९:३८ अगाडि
रूसी राष्ट्रपतिको स्थानमा उनका एक विश्वासपात्रले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने क्रेमलिनको वक्तव्यमा उल्लेख छ।